IME Life
Beema Board

बैंक तथा वित्तीय संस्थाहरुलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न समय थप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने समय थप गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था भएपनि उक्त समयमा यसपाली दशैंको बिदा परेकाले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS