Connect IPS
IME Life

होटल फरेष्ट इनले डाक्यो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले कार्तिक ११ गते विशेष साधारणसभा गर्ने जनाएको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा लैनचौर ब्याङक्वटमा साझ ५ बजे गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि कम्पनीले सभा आब्हान गरेको हो । कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS