Connect IPS
IME Life

हेटौंडामा एमएडब्लु ग्रूपले सञ्चालनमा ल्यायो जेसिबीको एक्सक्लुसिभ रिटेलर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा सञ्चालनमा ल्याएको छ ।कम्पनीले नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको बताएको छ ।

कम्पनीले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडा, थाना भर्‍याङमा सञ्चालनमा ल्याएको हो । जसको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, हेटाडा च्याम्बर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौंडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरेका छन् ।

Prabhu
Crest

अब शुरुवातसँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्समार्फत् सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् ।जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर JCB लाई JCB मात्र भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको शुरुवात गरेको कम्पनीका प्रतिनिधिले बताएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS