IME Life
Beema Board

दुई कम्पनीको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धाथ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्सको संस्थापक शेयर विक्रीमा आएको छ । सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सम्बन्धीत कम्पनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS