Connect IPS
IME Life

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । आज सुनको भाउ स्थिर रहेको छ। आज आइतबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँका कारोबार भइरहेको छ । आज तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शनिबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। उक्त दिन प्रतितोला छापावाला सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रही तोलामा १ हजार ३९० रुपैयाँमा करोबार भइरहेको छ । हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS