IME Life
Beema Board

यस साता सबै निर्जीवन बीमाको शेयर मूल्य घट्यो, कुनको कति छ दोस्रो बजारमा भाउ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यस साता शेयर बजार नेप्से परिसूचक ४ दशलमव ४३ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिन निर्जीवन बीमा उपसूचक १ दशमलव ५२ प्रतिशतले घटेको थियो । गत साताको अन्तिम दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ दशलमव ९२ को बिन्दुमा कायम भएको थियो भने यस साता नेप्से परिसूचक २० अंकले घटेर १८७० को विन्दुमा कायम भएको छ ।

यस साता दोस्रो बजारमा १२ वटा निर्जीवन बीमा कम्पनीको शेयर कारोबार हुँदा सबै कम्पनीहरुको मूल्य घटेको छ । यस साता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मुल्य १७ रुपैयाँले घटेर ४९२ रुपैयाँ कायम भएको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर मुल्य १२ रुपैयाँले घटेर ४६७ रुपैयाँमा कायम भउको छ । नेपाल इन्स्योरेन्स कम्पनकिो शेयर मूल्य १७ रुपैयाँले घटेर ७४० रुपैयाँ कायम भएको छ । नेको इन्स्योरेन्स कम्पनीको ४ रुपैयाँले घटेर ८०२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको १२ रुपैयाँले घटेर ७२२ रुपैयाँ कायम भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीको १४ रुपैयाँले घटेर ६५० रुपैयाँ कायम भएको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १ सय रुपैयाँले घटेर १३ हजा ४ सय रुपैयाँमा कायम भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मूल्य १८ रुपैयाँले घटेर ६७० रुपैयाँ कायम भएको छ ।

सानिमा जिआइसीको शेयर मूल्य १४ रुपैयाँले घटेर ४६४ रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ६ रुपैयाँले घटेर ७१५ रुपैयाँमा कायम भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १ रुपैयाँले घटेर ६८६ रुपैयाँ कायम भएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४ रुपैयाँले घटेर ५१४ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS