IME Life
Beema Board

दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा विक्री गरेको छ । कुमारी बैंकले ८ हजार ८९२ कित्ता र इन्फिनिटी लघुवित्तले ९९ हजार ३७२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गरेका हुन् । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखी दुबै कम्पनीले यी शेयर विक्री खुला गरेका थिए । सो अवधिमा विक्री नभएपछि कम्पनीले सर्वसाधारणमा विक्री गरेको हो ।

संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएका यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक खरीकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । इन्फिनिटी लघुवित्तले भने आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS