SKIP THIS

MLBL
IME Life
Beema Board

थप तीन कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा पेश गरे निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन । याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आइपीओ निष्काशन गर्न असोज १० गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै एपेक्स हस्पिटालिटी २४ लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि असोज १२ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

माविलुङ इनर्जिले १८ लाख ९० हजार ५३० कित्ता आइपीओ निष्काशन गर्न असोज १४ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS