Connect IPS
IME Life

पर्यटकको मूल्यांकनका आधारमा पोखराको होटल बाराही ‘ग्रेट अवार्ड’ को छनौट सूचीमा पर्न सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखराको लेकसाइडमा अवस्थित चार तारे होटल बाराही ‘गेष्टरेभु ग्रेट अवार्ड’ को छनौट सूचीमा पर्न सफल भएको छ । विश्वका ३७ मुलुकका हजारभन्दा बढी होटलका पाहुनाले गरेको स्वतन्त्र मूल्यांकनका आधारमा ५० देखि ९९ कोठा भएका होटलहरुको श्रेणीमा होटल बाराही छनौट सूचीमा परेको हो ।

छनौट गरिएका होटलमध्ये उत्कृष्ट होटललाई आगामी २३ नोभेम्बरमा बेलायतको लण्डनस्थित गुड होटलमा आयोजना गरिने सम्मान समारोहका अवसरमा सम्मान गरिने भएको आयोजक गेष्टरेभुले जानकारी दिएको छ । गेष्टरेभुले गुगल रिभ्युज, बुकिङ डट कम र ट्रिप एडभाइजर डट कममा उपलब्ध पाहुनाहरुले गरेका मूल्या‌ंकनका आधारमा होटलहरुको छनौट सूची तयार पारेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS