SKIP THIS

MLBL
IME Life
Beema Board

उपदान रकममा तेब्बर कर लिइएकाे भन्दै नेपाल लाइफका कर्मचारी सर्वाेच्चमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्याेरेन्सले अवकाश प्राप्त कर्मचारीलाई उपदान काेषकाे रकम भुक्तानीमा करकट्टी गरेकाे विषयलाई लिएर असन्तुष्ट कर्मचारी सर्वाेच्च अदालतकाे ढाेका ढकढक्याउन पुगेका छन् । उपदान काेषकाे रकम भुक्तानी गर्दा ५ प्रतिशत मात्र करकट्टी गर्नुपर्नेमा तेब्बर बढी रकम करकट्टी गरेकाे भन्दै भाेगेन्द्र साहसहितका कर्मचारीले नेपाल लाइफसमेतका विरुद्ध सर्वाेच्चमा उत्प्रेषणसमेतकाे आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरेकाे हाे ।

निवेदनमाथि प्रारम्भिक बहसपछि सर्वाेच्च अदालतका न्यायाधीश विनाेद शर्माकाे एकल इजलाशले गत असाेज १७ गते विपक्षी नेपाल लाइफ समेतलाई बाटाेकाे म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नुभन्ने आदेश समेत जारी गरि सकेकाे छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

85%

खुसी

0%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS