SKIP THIS

MLBL
IME Life
Beema Board

आरक्षमा बाघ हेर्न आउने पर्यटकका लागि भारु १ कराेडकाे बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतमा वन्यजन्तु आरक्ष घुमघाम गर्न जाने पर्यटकका लागि समेत बीमा सेवा शुरु भएकाे छ। दक्षिण भारतकाे कर्णाटक राज्य अन्तर्गतकाे विश्व प्रसिद्ध बन्दीपुर बाघ आरक्ष र नगराहाेल बा आरक्षमा यस्ताे सेवा शुरु गरिएकाे हाे ।

आरक्ष व्यवस्थापनले राेमाञ्चक ज‌ंगल यात्राका लागि आउने पर्यटकलाई वन्यजन्तुकाे आक्रमणबाट हुनसक्ने स‌ंभाव्य नाेक्सानीकाे आर्थिक क्षतिपूर्ती उपलब्ध गराउनका लागि बीमा सम्बन्धी सेवा शुरु गरेकाे हाे । भारतीय सञ्चारमाध्यमका अनुसार १ कराेड भारतीय रुपैयाँ बीमा‌ंककाे बीमालेखका लागि आरक्षले ८० हजार बीमाशुल्क भुक्तानी गरेकाे छ। बीमा सेवाका लागि सरकारी स्वामित्वकाे युनाइटेड इण्डिया एस्याेरेन्ससँग सम्झाैता गरेकाे हाे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS