IME Life
Beema Board

नेप्सेमा ३५ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे, २१३ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी गिरावट भएको छ । आज शेयर बजार नेपसे परिसूचक ३५दशमलव ६७ अंकले घटेर १,९२१ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २८९ कम्पनीको ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का ९ दशलमव ४० प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS