IME Life
Beema Board

प्रभु इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, आवेदन दिन दुई दिन बाँकि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारी दरखात फारम असोज २३ गतेसम्म भर्न पाइनेछ । कम्पनीले ६ वटा ब्रान्च तथा उप ब्रान्चका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले वीरगंज प्रदेश शाखा कार्यालयका लागि १ जना, कटारी उप शाखाका लागि केही, धरान शाखा कायाृलयका लागि, चपुर शाखा कार्यालयका लागि, दमौली शाखा कार्यालयका लागि र जनकपुर उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले यी विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि डेपुटी म्यानेजर, म्यानेजर, जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर पदहरुका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

डेपुटी म्यानेजर, म्यानेजर पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ भने जुनियर अफिसर र अफिसरका लागि प्लस टु उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात असोज २३ गतेभित्र आवेदन दिन सक्नेछन् । मार्केटिङ तथा अन्डरराइटिङमा अनुभव भएको हुनुपर्ने समेत कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS