IME Life
Beema Board

सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि १० जना कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले लेगलका लागि १ जना, ट्रेनीका लागि ६ जना, ब्रान्च म्यानेजरका लागि १ जना र रिसेप्सनिष्टका लागि २ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा उप शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिनुपर्नेछ । लेगल, ट्रेनी र ब्रान्च म्यानेजरका लागि न्युनतम स्नात्तक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ भने रिसेप्सनिष्टका लागि भने प्लस टु उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

38%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS