IME Life
Beema Board

जोशी हाइड्रोपावरको साधारण सभा आज, हकप्रदको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस अघि स्थगित गरेको आठौं वार्षिक साधारण सभा आज असोज १९ गते गर्ने भएको छ । यस अघि भदौ ३१ गते बोलाईएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको थियो । साथै रित्त संस्थापतर्फको एक जना , सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्ति प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ १८ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा भदौ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS