IME Life
Beema Board

आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा ब्रान्च म्यानेजर र कर्पोरेट सेल्स अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका आफ्नो विभिन्न शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको बताइएको छ । उक्त पद ब्रान्च म्यानेजरका लागि कम्पनीले २३ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । र कर्पोरेट सेल्स अफिसरका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

11%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS