Connect IPS
IME Life

हुण्डाई नेपालले चार्डपर्वको अवसरमा फेस्टिभ कार्निवल आयोजना गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हुण्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुण्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुण्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिने मनाइने छ । कार्निवलमा हुण्डाईको सवै शोरुमहरुमा फरक -फरक कार्यक्रमहरु आयोजना गरिने छ ।

Prabhu
Crest

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS