काठमाडौं । एनआईएमबि एस क्यापिटलले रिसर्च एनालिष्टका लागि ३ जना कर्मचारी माग गरेको छ । कम्पनीले मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र तथा फाइनान्सबाट एमबिए, बीबीए, मास्टर तथा ब्याचलर डिग्री गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
एनआईएमबि एस क्यापिटलमा रोजगारीको अवसर

