IME Life

नेपाल क्लियरिङ हाउसले माग्यो १६ जना कर्मचारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारी माग गरेको छ । कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा १, जुनियर डेभलपर÷डेभलपर जाभामा ३, बिजनेश एनालिष्टमा १, जुनियर डाटाबेस एडमिनिष्ट्रेटरमा १, एक्सक्युटिभ– रिस्क एण्ड कम्प्लाएन्समा १ र फेलोसिप–इन्फ्रान्सट्रक्चर एण्ड टेक्नोलोजी, अप्रेशन्स सपोर्टमा ३ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित कार्तिक १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Meta Holidays
Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS