IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे, १८७ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो सामान्य बढेको बजार आज भने दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर १,९५८ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, घलेम्दी हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS