IME Life
Beema Board

सेन्ट्रल फाइनान्सले माग गर्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट, क्रेडिट डिपार्टमेन्ट, अप्रेशन डिपार्टमेन्ट तथा आईटी डिपार्टमेन्ट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS