IME Life
Beema Board

समाज लघुवित्तले धेरै पदका लागि माग्यो २० जना कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि २० जना कर्मचारी माग गरेको जनाएको छ । लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत व्यवस्थापन पदका लागि ५ जना, शाखा प्रबन्धक पदका लागि ५ जना र सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS