IME Life
Beema Board

नुवाकोटमा गार्डियन माइक्रो लाइफले विस्तार गर्यो उपशाखा कार्यालय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नुवाकोटमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त उप शाखा कार्यालय नुवाकोटको बट्टारमा शनिवार उद्घाटन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रदेश सभासद रमेश महत, उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठको सहभागितामा उप शाखा कार्यालयको उद्घाटन गरेको हो ।

कार्यक्रममा सीईओ भण्डारीले लघु बीमाको महत्वको बारेमा आफ्नो धारण व्यक्त गरेका थिए । कम्पनीबाट दिइने सम्पूर्ण सेवाहरु उपलब्ध यस उप शाखाबाट दिइने भण्डारीले बताए ।

Prabhu
Crest

कार्यक्रममा मेयर श्रेष्ठले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा बिदुर नगरपालिकामा विस्तार गर्दा सो क्षेत्रका स्थानीयले ससानो रकम जम्मा गरि बीमा गर्ने विश्वास ब्यक्त गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS