IME Life
Beema Board

कृतिले आमालाई दिइन् सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कञ्चन गाउँपालिका ३ रुद्रपुर निवासी कृति बिकले आफ्नी आमा कुमारी बिकलाई आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा पोलिसी उपहार दिएकी हुन ।

४ वटा अतिरिक्त सुबिधा सहितको सिटिजन जीवन सारथी योजनामा बीमा अवधि समाप्तीमा बिमाकं रकम र बोनश रकम एकमुस्ट पाइने र त्यसपछी पनी कुनै पनी बीमाशुल्क भुक्तानी नगरी ९० बर्षको उमेर सम्म जोखिम बहन गर्ने र ७० बर्षको उमेर पछी प्रत्येक ५—५ बर्षमा ९० बर्षको उमेर सम्म सरभाइबल बेनिफिट बापतको रकम भुक्तानी गर्ने योजना हो ।

Prabhu
Crest

थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यले बचत सङ्ग सङ्गै आफ्नो जीवनमा आइपर्ने जोखिम समेत बहन गर्ने र बुढेसकालमा पनी रकम पाइने भएकाले सिटिजन जीबन सारथी योजना छनोट गरेको छोरी कृर्ति बिकले बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS