Connect IPS
IME Life
Beema Board

नेपाल एसबिआई बैंकले ग्राहकहरुका लागि जारी गर्यो यस्तो सूचना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहकहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । प्रचलित नियमावली तथा निर्देशन बमोजिम खाता अद्यावधिक गर्न अनिवार्य भएकाले बैंकले ग्राहकहरुलाई एक सूचना जारी गर्दै यस्तो जनाएको छ । अद्यावधिक नगराइएका खाताहरु स्वतः निष्कृय हुने समेत बैंकले जनाएको छ ।

उक्त निष्कृय खाताहरुको कारोबार सुचारु गर्न आफ्नो खाता रहेको शाखा वा नजिकैको शाखामा सम्पर्क गरी अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो । बैंकले यसअघि अद्यावधिक गरेको विवरणहरुमा परिवर्तन भएका सम्पुर्ण व्यक्तिगत तथा संस्थागत खातावाला ग्राहकले आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवम् कागजात बैंकमा पेश गरी आ–आफ्नो खाता ३० दिनभित्र अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS