IME Life

कुमारी बैंकको पाँच वटा नयाँ शाखा कार्यालय विस्तार

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं र ललितपुर जिल्लाको विभिन्न स्थानमा पाँच वटा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेंपाटी र टौखेलमा शुक्रबारबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देष्यले उक्त शाखाहरु विस्तार गरेको हो । कम्पनीले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना रहेको बताएको छ ।

Meta Holidays
Crest

हालसम्म बैंकले मुलुकभर ३०९ वटा शाखा सञ्जाल, ३०९ वटा एटीएम, ४८ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS