IME Life
Beema Board

ग्लोबल आइएमई क्यापिटलद्धारा सिइओको लागि दरखास्त आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेको छ । क्यापिटलले सिइओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको हो । आवेदकले इकोनोमिक्स वा कमर्श वा फाइनान्स वा एकाउन्ट वा कमर्शियल कानुनमा मास्टर्स गरेको हुनुपर्ने र पुँजीबजार वा बैंकिङ क्षेत्रमा १० वर्षको अनुभव भएको हुनु पर्ने जनाएको छ ।

साथै, सीएस, एसीसीए, सीपीए वा सीएफए गरेकालाई प्राथमिकता दिने क्यापिटलले उल्लेख गरेको छ । त्यस्तै इन्भेष्टमेन्ट बैंकिंग वा प्राइभेट इक्विटी भेन्चर क्यापिटलको क्षेत्रमा विज्ञ व्यक्तिलाई प्राथमिकता दिने क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्य उम्मेदवारलाई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS