IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले क्रेडिट रिभ्युअरमा सुपरभाइजर, जुनियर अफिसरका लागि केही संख्यामा र रिलेशनसिप म्यानेजरमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि ब्याचलर डिग्री गरेको हुनुपर्ने बैंकले जनाएको छ । क्रेडिट रिभ्युअरका लागि कम्तिमा ५ वर्षको कार्यानुभव भएको तथा रिलेशनसिप म्यानेजरका लाग कम्तिमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । साथै, उमेर ३५ वर्ष नकटेको हुनुपर्ने समेत बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS