SKIP THIS

MLBL
IME Life
Beema Board

सनराइज क्यापिटलको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, ३०% लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाभांश र मर्जर प्रस्ताव पारित पारित गरेको छ । उक्त सभा आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS