Connect IPS
IME Life

हिमालयन टाइम्स मिडियाले आइपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन टाइम्स मिडियाले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव गर्दै असोज २७ गते प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आइपीओ निष्काशनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो ।

सभा दुसित प्रिन्सेस होटल लाजिम्पाट ,काठमाडौंमा दिउँसो ४ बजे हुने जनाएको छ । सभाले आइपीओ निष्काशन प्रस्तावसँगै बोनश शेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि सभाले पारित गर्नेछ ।

Prabhu
Crest

सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाले अनुमोदन गर्ने जनाएको छ । यस अघि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशन गरि दोस्रो बजारमा कारोबार सुरू भइसकेको छ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS