GBIME
IME Life

प्रभु इन्स्योरेन्सले माग्यो ६ वटा शाखा तथा उप शाखा कार्यालयका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले ६ वटा ब्रान्च तथा उप ब्रान्चका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले वीरगंज प्रदेश शाखा कार्यालयका लागि १ जना, कटारी उप शाखाका लागि केही, धरान शाखा कायाृलयका लागि, चपुर शाखा कार्यालयका लागि, दमौली शाखा कार्यालयका लागि र जनकपुर उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

SKYWELL
Crest

कम्पनीले यी विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि डेपुटी म्यानेजर, म्यानेजर, जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर पदहरुका लागि कर्मचारी माग गरेको हो ।

डेपुटी म्यानेजर, म्यानेजर पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ भने जुनियर अफिसर र अफिसरका लागि प्लस टु उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । मार्केटिङ तथा अन्डरराइटिङमा अनुभव भएको हुनुपर्ने समेत कम्पनीले बताएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS