IME Life
Beema Board

पोखरा फाइनान्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर (जुनियर अफिसर तथा अफिसर), हेड, डिजिटल बैंकिङ (हेल्प डेस्क यूनिट, जुनियर अफिसर), क्रेडिट र मार्केटिङ–आरएम (असिस्टेन्ट, सिनियर असिस्टेन्ट), जुनियर असिस्टेन्ट पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि कम्तिमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित असोज २२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS