Connect IPS
IME Life

धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० आयोजना हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुणस्तरी उत्पादन, सुपथ मूल्य’ नाराका साथ कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुने भएको छ। अम्बे स्टिल्सको सहकार्यमा कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा यही असोज १० गतेबाट धनगढीको चटकपुरस्थित सौंराई स्क्वायरमा प्रदर्शन हुने भएको हो।

प्रदर्शनीस्थल सहिद गेटनजिक रहेको छ। प्रदर्शनमा घर निर्माणका लागि आवश्यक विभिन्न कम्पनीका हार्डवेयर सामग्रीका स्टल रहनेछन्। असोज १४ चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

Prabhu
Crest

प्रदर्शनी दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म चल्ने आयोजकले जनाएको छ। प्रदर्शनीमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहने आयोजकको अपेक्षा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS