IME Life
Beema Board

लुम्बिनी विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, योग्यता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले सातै प्रदेशहरुमा कर्मचारीका लागि दरखास्त आब्हा गरेको छ । बैंकले कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमति प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि म्यानेजर र अफिसर लेभलमा कर्मचारी माग गरेको हो । त्यस्तै, सेल्स डिजिटल बैंकिङका लागि म्यानेजरियल र अफिसर लेभलमा केही कर्मचारी मगा गरेको हो ।

आवेदन दिनका लागि म्यानेजमेन्ट विषयमा कम्तिमा ब्याचलर डिग्री गरी बैंकिङ क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजातसहित असोज १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS