IME Life
Beema Board

जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ ३१ गते काठमाडौंको नक्सालस्थित लिसारा ब्याङ्क्वेट हलमा तय गरिएको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो ।

वार्षिक साधारण सभाको नयाँ मिति यथाशीघ्र तय गरी शेयरधनीहरूलाई सूचनामार्फत जानकारी गराउने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS