IME Life
Beema Board

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । आज शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । हिजो घटेको बजारमा आज भने १६ दशमलव २४ अंकले बढेर १,९८५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।

आज १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको शेयर किनबेच हुँदा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४८५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, ओरिएण्टल होटल्सको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS