IME Life
Beema Board

अञ्जनाले छोराको जन्मदिनमा दिइन् १२ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आइरहेको छ । यसै अवसरमा सिटिजन लाइफ बुटवल शाखाकी सिनियर एजेन्सि म्यानेजर अञ्जना के.सिले आफ्नो छोरा एलेक्सको जन्मदिनको अवसरमा सिटिजन सुभारम्भ जिवन बीमा उपहार प्रदान गरेकी छिन् ।

जन्मदिनको दिन फजुलमा खर्च गर्नुको सट्टा जीन बीमा गर्दा बचतसँगै बिभिन्न अप्ठ्यारो अवस्थामा जोखिम बहन पनि हुने हुँदा जीवन बीमा गरिदिएको उनले बताइन् ।

Prabhu
Crest

पछिल्लो समय जीवन बीमा प्रति ब्यक्तिहरु जागरुक भएका छन बिभिन्न शुभ अवसरहरुमा बीमा पोलिसी उपहार दिने चलन बढेको छ सोहि अवसरमा आफ्नो छोरालाई पोलिसि उपहार दिएको उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS