IME Life

आज यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । हिजो भारी अंकले घटेको बजारमा आज भने ४ दशमलब २६ प्रतिशतले बढेर १,९६९ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । अज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावरका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।

Crest
Meta Holidays

आज सबैभन्दा धेरै शुभव पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतकका दरले गुमाएका हुन् ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x