काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आईटी सुपरभाइजर जूनियर अफिुरका लागि १ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि टेक्नोलोजी विषयबाट तथा कम्प्युटर इन्जिनियरिङ्ग विषयमा ब्याचलर डिग्री हासिल गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित अक्टोबर ७ सम्म आवेदन दिन सक्नेछन् ।
मल्टीपर्पस फाइनान्समा रोजगारीको अवसर

