IME Life
Beema Board

हिमालयन लघुवित्तको शेयर स्वामित्व परिमार्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीले शेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो ।

यसअघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो । कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो ।

Prabhu
Crest

हाल कम्पनीको कुल कित्ता शेयर ३१ लाख ९८ हजार १८१ दशमलव ३०१८ रहेको छ । शेयर स्वामित्व परिमार्जन पनि संस्थापको समूहको १६ लाख ३१ हजार ७२.४६३९ कित्ता र सर्वसाधारणको १५ लाख ६७ हजार १०८।८३७९ कित्ता कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS