IME Life
Beema Board

सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा, १२ प्रतिशत लाभांश पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ । सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४० लाख रुपैयाँले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

साधारण सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि क्यापिटलले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ८ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS