Connect IPS
IME Life

दलदलेमा सनि सेक्युरिटिजले खोल्यो शाखा, सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनि सेक्युरिटिज ब्रोकर नं ४२ ले आफ्नोे तेस्रो शाखा (रिमोट वर्क स्टेशन) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्चेन्ज काठमाडौंको निर्णय अनुसार सनि सेक्युरिटीज कम्पनीलाई दलदलेमा शाखा सञ्चालन गरी धितोपत्र कारोवार गर्न स्वीकृत प्रदान गरिए अनुसार शाखा विस्तार गरेको हो ।

साथै यस ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ । यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS