SKIP THIS

MLBL
IME Life
Beema Board

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित सिड इनर्जीले डाक्यो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिड इनर्जी लिमिटेडले असोज १७ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा उक्त दिन २ बजे शुरू हुने जनाएको छ ।

सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सर्वसाधारणलाई छुट्याएको शेयर अंकित मूल्य वा प्रिमियम सहितको मूल्यमा जारी गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र संशोधनका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS