SKIP THIS

Sun Securities
IME Life

महालक्ष्मी विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदहरुका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि १ जना, एक्जिक्युटिभ सेक्रेटरी, ब्रान्च म्यानेजर र ट्रान्सजेक्सन बैकिङ्ग डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । क्षमतावान, स्किलफुल, नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदरवारले असोज २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

80%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x