IME Life
Beema Board

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा काम गर्ने कर्मचारी माग गरेको हो । कम्पनीले कार्यालय प्रमुखमा वरिष्ठ सहायक र कनिष्ठ अधिकृतका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको र दुईपाग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरेको उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS