SKIP THIS

MLBL
IME Life
Beema Board

सञ्चयकाेषकाे पेन्सन फण्डमा साढे ६ अर्ब रुपैयाँ जम्मा, ६२ हजारकाे सहभागीता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाै‌ं। याेगदानमा आधारित निवृत्ती भरण कार्यक्रमबाट सञ्चय काेषले ६ अर्ब रुपैयाँभन्दा बढी रकम स‌ंकलन गरेकाे छ। काेषका अनुसार गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा कूल ६ अर्ब ५० कराेड रुपैयाँ याेगदान रकम स‌ंकलन भएकाे छ।

काेषमा याेगदानमा आधारित निवृत्ती भरण कार्यक्रममा गत आवकाे मसान्तसम्ममा कूल ६२ हजार २८२ जना सञ्चयकर्ताले सहभागीता जनाएका छन् । तीन हजार २ सय ११ वटा कार्यालयबाट याेगदानकर्ताहरु निवृत्ती भरण कार्यक्रममा सहभागी भएका हुन् ।

Prabhu
Crest

यसैबीच काेषले प्रवाह गर्ने सेवा सुविधाका लागी याेगदानकर्ताकाे पहिचान अध्यावधिक गरिएपछि गत असार मसान्तसम्म ७ लाख ५ हजार सञ्चयकर्ताकाे विवरण अध्यावधिक भएकाे जानकारी दिएकाे छ । काेषका अनुसार गत आवमा कूल ८७ हजार याेगदानकर्ताकाे विवरण अध्यावधिक गरिएकाे थियाे । यसैगरी १६ हजार ५ सय वटा स‌ंस्थाले समेत पहिचान विवरण अध्यावधिक गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS