IME Life
Beema Board

नेप्सेमा १९ अंकको गिरावट हुँदा १९१ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार बढेको बजारमा आज कारोबारको तेस्रो दिन भने घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर १,९६७ दशलमव ५७ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहके सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावरका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । अपर स्ंङागे हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । अज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सुपर मादीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS