IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको बजार आज भने ४४ दशमलव ३० अंकले बढेर १,९८६ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेको छ । आज २१२ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS