काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकी सञ्चालक जमुना पौड्यालको राजिनामा स्वीकृत भएको छ । उनले सञ्चालक पदबाट आफ्नो व्यक्तिगत कारण देखाई भदौ २२ गते राजिनामा दिएकी थिइन् । उनले दिएको राजिनामा कम्पनीको भदौ २४ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो ।
1694342936971सगरमाथा जलविद्युतकी सञ्चालक पौड्यालको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/sagarmatha-jalbidhyut.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)