SKIP THIS

Sun Securities
IME Life

प्रतिफल वितरण प्रयोजनका लागि एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। फण्डले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले उक्त प्रस्तावित प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आफ्ना इकाईधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ६ दशलमव ८ प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x